Posted by: Tyra September 20, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
गोताए जि लौ हेर कत्ति रिसाउनु भएको हिहिहि,जति रिसाए नि पिङ् चै नकाट्नुस् है म त दिनदिनै आएर खेल्दैछु । हो त्यो गीत् नबजाउने मिस्टे फिस्टे सँ चै जत्ति भए नि रिसाउदा हुन्छ। अनि मिस् सँ नि रिसाउन पर्छ :P ,इस्कुल् बिदा को सुचना नटासि इस्कुल् न आउन पाइन्छ, तेइ भ्'र म हाजिर् गर्न आउदा एक फेर पिङ् खेलेर जाने हो के । :D
Read Full Discussion Thread for this article