Posted by: Gautam B. September 20, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
गाम्ले जति कता मोरेचन्? आजभोलि भउते काजी त बेपत्ता छन् नि! जुरेलीका गुंडाँ पसेसी हराए यिनी त। यस्तै र'च यो संसार, जमुनीका गुँडाँ पसे देखुन् बेपत्ता भ'को सिरे हराको हरै भो, अब भउते पनि त्यस्तै त होला नि! यो गुँड भन्नी चीज पनि यस्तै र'च! ल हेर चौतारीको गति! पिङ हालेर के काम खेल्ने मुन्छे नभ'सी? पिङ आफैँ मच्चिने हैन क्यारे! यो पिङ सिङ काटेर बाल्दिन्छु म कसैले पनि नेखेल्नी भ'सी! कैले कता ग'छ? अस्ति यो पिङको बाँस बालेर भैँसीको मासु पोलेर खान्छु भन्थ्यो। लैजा कैले, लैजा, तर भैँसीको मासु चैं धेरै नखानु, फेरि लाग्ला हैजा!
Read Full Discussion Thread for this article