Posted by: CaMoFLaGeD September 20, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
दादा! त्यो मलाई सबैभन्दा मनपर्ने लोकगीत हो। जिम्माल बा सन्चै हुनुहुन्छ? तमाखु तन्नुस् त्यसरी खोक्नु भन्दा त। तितौरी आइछिन, खिस्स हाँसीछिन् अनि घर गइछिन्। केहि बोले हुने नि। ठुलीको घरको काम कहिले सकिने हो कुन्नि? उता चित्रे त मीटिङ गरेर अत्यन्त ब्यस्त भाको छ रे। गोताएँ दाई, के हो ठुलीलाई मात्र जदौ गरेर! मिस अदुवा त चित्रेलाई नि दिन पर्यो, "मुला खाइ बन पस, अदुवा खाइ सभा बस" भन्थे। मीटिङ भन्या पनि सभा नै त होला नि कसो? सबैलाई नमस्ते!!
Read Full Discussion Thread for this article