Posted by: Birkhe_Maila September 19, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
लु सपै राउँरो होस जिन्तगिमा हजुरको माष्टरनी नानी! यो मेरो खोकि तो अदुवाले ठिक हुदैन, चाइन्जो दुई-चार सर्को तमाखु तानेसि ठिक हुन्छ। लु कोई आएन चौतारिआँ म चाई तमाखु तानेर पसारिन गएँ! हरिशरणम्!!
Read Full Discussion Thread for this article