Posted by: lopchanlama September 19, 2006
poem
Login in to Rate this Post:     0       ?        
तिमीलाई म नरिसाउनु प्रिय पुछिउन तिम्रो सिउँदो फुटुन रातो चुराहरु अन्यथा नसोच्नु प्रिय म तिमीलाई सधैं सेतो सारीमा देखन चाहन्छु फर्की आउँ अंगालोमा स्विकार्छु म तिमीलाई ओइलिई तिमी झरे पनि भुन्-भुनाई दिन्छु म फर्काई दिन्छु तिम्रो जवानी हजारौंले रस लिए पनि नरिसाउनु प्रिय पुछिउन तिम्रो सिउँदो फुटुन रातो चुराहरु अन्यथा नसोच्नु प्रिय म तिमीलाई सधैं सेतो सारीमा देखन चाहन्छु अमृत भन्दा मीठो हुन्छ माया गंगा-जल भन्दा चोखो हेमलट विष बनाउने त तिमी जस्तै ले त हो खैं कहाँ छ? फरियाभित्र लुक्ने त्यो नमार्द गोलीले पड्काई दिन्छु साला किन पठाईस् उनिलाई यो धर्तिमा? ए नालायक ईस्वर तलाई एकै पल्टमा छप्काइ दिन्छु नरिसाउनु प्रिय पुछिउन तिम्रो सिउँदो फुटुन रातो चुराहरु अन्यथा नसोच्नु प्रिय म तिमीलाई सधैं सेतो सारीमा देखन चाहन्छु
Read Full Discussion Thread for this article