Posted by: Gautam B. September 19, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
नेपालको थारु हैन क्या रे मिस हाम्रो दादा! जापानको थारुले त्यस्तै लगाउँछन् कि जस्तो मानिचु। यसबारेमा दादाले केहि प्रकाश पारिदिनुहुन्च कि भन्ने पुनि मानिचु! तर लुगा जस्तो भएपनि दादाचैं तिनै हुन् भन्ने पनि मानिचु! हुनत ति दादा थारुसंग मेरो जम्काभेट भ'को छैन, पहिला कता कता तिनका अरु फुटा देख्या भराँ दादा तिनै होलान् भन्नी अन्दाज हानिचु।
Read Full Discussion Thread for this article