Posted by: Birkhe_Maila September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
कुरो अरो कुरैको दुख, तो हाम्ले खनखन्ति गनेर देको पैसो मुखियाको हाताँ परो कि परेन तेस्को नि नियाँ निसाफ चाइन्जो हुनु परो। समाज बोलाम्नु परो। अर्को कुरा माष्टरनी नानि सँअ लिएको खुर्पा (हँसिया) को कुरो नि अर्नै पर्ने भो। गाम्लेहरु, म सोझो बुडो भनेर ठुलो चाइन्जो खडयन्त्र हुन लाएको छ याँ। यो हँसिया मैले माष्टरनी नानिओ हाताटि किन लिएको भन्दा, चाइन्जो माष्टरनी नानीलाई एस्कुलाँ भुराभुरि पिट्न लौरो भएन भुनेर, सिमलीको हाँगा काट्नलाई ले'र गा'को मैले। :)
Read Full Discussion Thread for this article