Posted by: miss_ me September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
हे प्रभु!!!!! म का'ट खेलिकिम र? आखँ रिंगौच पो त ‍+ २५ को चस्मा ले नि काम नअर्नि भैसयो :) हे हे 'फस्ट टाइम' चौतारीमा लेखेको शब्द बुझिन .... 'सिकुर्ना'?? के हो सिकुर्ना भनेको ? त्यै जिम्माल बा ले चोरेको बाँसको हांगा बड बनेको छडी त हैन ??:D
Read Full Discussion Thread for this article