Posted by: miss_ me September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
तितौरी पिङ खेल्दा अरुलै पाळो नै नदिनि ऐले आ'र तिखो तिखो मुख अरेर कुरा अर्न पाइन्च ?? फर्खि न .. उ बेला मिस दी पिलिज घराँ बा आमालै नभन्दिनुस है कुम्लेसं हाट मेला गको भनेर भन्नि ( नरिसाउ है तिरु :D )... भन्दिन्चु फुपुलै ...फख!! किन गा'को कुम्ले सं हाट मेला ह .??? बाँस ल्या"एर पो पिङ भो नि तिरु :):)
Read Full Discussion Thread for this article