Posted by: Tyra September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
अनि मिस् हाम्ले बाख्रा लाइ स्याउल काट्ने भनेर दिएको खुर्पा हजुर् ले बाख्रा होकि बास् काट्न लाइ दिए'छि कस्को दोस् हुन्छ नि? आफु मासु खान लाइ मन् लागेर अनेक् जुक्ति निकाल्नु हुदोरे'छ अनि हेहेहे :D अब गोतामेजि ले भन्या झै गरेर चुप् लगाउने हो त्यो मुखिया लाइ । तेइ त यो कुम्ले को मुख् मा एउटा कुरा अडिए त मरि जाम् ,हुन पनि कोहि आफै मकै चोरेको भन्दै हिन्छ त त्यस्तो नभा भए ,हिहिहि .....
Read Full Discussion Thread for this article