Posted by: miss_ me September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
के होला र? फेरि दशैको बेला छ काट्ने भाडो माग्न आ'सि मलै के था त?? खसि पो काट्न लै हो कि भनुम्ला नि त । खसि को मासु खान मनला'थ्यो । पैसो नि थेन । कमसेकम काट्ने भाँडो दे"सि मासु सित्तै मा खान पाउला अस्तो लायो अब कति पो बाँचुला र ? बुढेसकालाँ मुन पर्ने कुरो त खान पाउन पर्यो नि बृध्द अधिकार त जसरी नि हुनै पर्च :D खुर्पा किनेर ल्याइदिने तिमुर नै हौके रे अस्ति पारि डाँडाको हाट मेला ग'को बेला आउदा बाटाँ भेटेकिम के रे उनुर्लाई (कुम्लेर तितौरी)। खुप हास्तै हाताँ टल्किने खुर्पा पक्डेर ल्याराथेउ । " किन ल्याको ह? मौउवादी त हेनौ ?" भनेर सोधे'सि डराएर "ए माष्टर्नी दिदी यो त हजुर्लाइ पो त। बाख्रालै स्याउला काट्न होला नि भनेर चालिसौटा रुप्पे मा किन्देको " भनेर कुरो मिलाए त्यै बेला जिम्मालबा ले देख्नुभा'थ्यो अनि माग्न आउनु भ;को होला के रे भन्दिउला नि म नि बाँस काट्ने भन्दा .. हतियारदिने लै भन्दा... हतियार किनेर ल्यौने लाई कारवाइ गर्न पर्च । " अनि त्यो भन्दा पैले कथा बनौनेलाई झन ठूलो कार्वाई :P *********************** जे होस कथा राम्रो छ के :)
Read Full Discussion Thread for this article