Posted by: CaMoFLaGeD September 18, 2006
Gautam B."एक धर्को घाम"
Login in to Rate this Post:     0       ?        
गौतम जी ले कस्तो राम्ररी लेखेको हौ! साँच्चि सार्‍है रमाइलो हुन्छ होला नि ४-५ महिनाकी छोरीसङ्ग खेल्न। तीन बर्षे फुच्चे सङ्ग खेलेको चाहि राम्रो अनुभव छ मेरो। धन्यवाद गौतम जी! अनुभव बाँड्नु भएकोमा।
Read Full Discussion Thread for this article