Posted by: miss_ me September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
:) धन्न कुम्ले मेरो घरा'ट बाँस काट्नलाइ खुर्पा लगेको भनेनच मुखीया घराँमुन्छेको भिडभाँड देखेर यसो कान ठाँडा पारेर चियो गरेको त मेरि बास्सै !!!! " बाँस काट्ने मुन्छे भन्दा बाँस काट्ने प्रयोग गर्ने हतियार दिनेलै झन ठूलो कार्वाहि गर्नपर्च" भनेर करौन थाल्यार'चन । त्यै भ'र पो रे'च ब्यानै पधैँरा पानीलिन ग'कि बेला चित्रे र जिम्माल बा खस्याक खुसुक अरेको सुनिकिम । बिचरा जिम्माल बा फस्नु भ'च क्यार्नु र" लड्न ला गोरुलै राम भन्न सकिन्छ छोप्न जान सकिन्न" .. अब त्यो खुर्पा मैले द्या हो भुन्न कसरी जाम र बरै "भो म दिन्न खुर्पा तेस्तो असत्ति काम अर्न लै" भन्दा देउ माष्टर्निनानी केइ परे तिम्लै लाग्नेपाप मै लिम्ला भन्नु भाको हो के रे भन्न त । अब का'ट पाप हुन्थ्यो जिम्माल बा लै त हुनस्म हुने भो बुढेसकाला ..कसरी मुख दिखौनि हो र?। जिम्माल बा त पक्डिहाल्नु भो म त क्यार्न जाँउ मलै नि शंका अरे के अर्मला भन्ने भो'र अनि फेरि त्या पस्दै नपसेर चप्पल समातेर दौडिकिम के रे । त्यो नेप्चेले डरा"र दौडेको देख्यो के रे..भन्दिन्च कि भन्ने लाइरा"च। त्यै एउडो नप्चे छ जा गएनि सुख दिन्न देखिहाल्च...आज भोलित के भओ र कुन्नि स्कूल नि आउन छोड्यो
Read Full Discussion Thread for this article