Posted by: 11_BRAVO September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
अब जस्तो सुकै भये पनि दशैं भन्या दशैं नै हो मरभूमि मै पनि गाम्लेहरु संग मिलेर घोर्ले खशि ढाल्नै पर्यो । बरु रौसि पो कहां खोज्ने गांठे । चाने जो चाड पर्ब त मनाउनै पर्यो नि कि कसो ? रोल नम्बर १०२ रोजर
Read Full Discussion Thread for this article