Posted by: world_map September 18, 2006
Kabi Siromani Lekh Nath Ko Kabita
Login in to Rate this Post:     0       ?        
कसैसँग कवि शिरोमणिको 'विज्ञानको मोह' शीर्षकको कविता छ भने टाँसिदिनुभएमा अत्यन्त आभारी हुने थिएँ। यो कविता शार्दुलविक्रिदित छन्दमा छ क्यारे। मैले संझेको केही पंक्ति:- सानु विज्ञान पैले जुन उदित हुँदा साहसी मर्त्यजाति गर्थ्यो छाती फुलाई सुखका कल्पना भाँती भाँती.....
Read Full Discussion Thread for this article