Posted by: Tyra September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा कुम्ले ! *****पून्टे दाई त्यसरी कराउनु भएको देखेर मैले चाँहि वरिपरि हेरेँ, कतै फ्याँकेको बोतल भेटिन्छ कि भनेर।******* जिम्माल् बा को सिताराम् ओढ्ने बासघारि मा छुट्यो रे हा हा हा :O :O:O मार्ने हुनुभयो पुन्टेदा र जिम्माल् बा ले तिमिलाइ। तिमि सङ कस्ले सक्ने है कथा मा । :D
Read Full Discussion Thread for this article