Posted by: lootekukur September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
ल बिजया दशमीको हार्दिक मङ्लमय शुभकामना यो लूतेको तर्फबाट पनि! साँच्चि दशैँ कहिले बाट हो?:पी कलियुग लाग्यो नभन्ठानिदिनु होला ! यो अमेरिकामा खै के दशैँ के नदशैँ। सधैँ कामको चटारो, सन्यासी भएर जङ्लतिर लाग्नु पर्ला जस्तो छ! :पी उही सबको हितैशी लूते p.s. roll no. 420--absent miss! :पी
Read Full Discussion Thread for this article