Posted by: Nepal ko chora September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
मेरो पनि नमस्कार सबैलाइ। दशै आएर के गर्नु, बिदेशको दशै सधै खल्लो नै हुने रैछ। न त पिङ खेल्न पाइने, न त टिका नै लाउन। ४ बर्स हुने भयो अब त यो दशैमा.. बुवा-आमा को हातको टिका लाउन न पाको पनि। :( :( :( सबै लाइ बिजयादशमी को अग्रीम शुभकामना।
Read Full Discussion Thread for this article