Posted by: lootekukur September 18, 2006
Fantabulous... wah! wah!! wah!!!
Login in to Rate this Post:     0       ?        
one more मेरा विगतका सपनाहरू ============= भारी ट्रकमुनि थिचिएर मर्‍यो एउटा कलिलो ठिटो हत्केला खोलेर हेर्दा उसको आयुरेखा लामो थियो लामो थियो मेरा विगत असफल सपनाहरू जस्तै ... ---Bhupi LooTe
Read Full Discussion Thread for this article