Posted by: Tyra September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
नमस्कार् सबैलाइ! पिङ् नि आएछ चौतारी मा ,रमाइलो हुने भयो अब । हिजो जिम्माल् बा ले तितौरी भन्दा त म निदाइसक्या रे'छु हिहि आज बिहान् पो देखे लौ। दादा ले खुब् रमाइलो गर्नु भयो जस्तो छ मोडेलिङ् गरेर ।
Read Full Discussion Thread for this article