Posted by: CaMoFLaGeD September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
जदौ है गाम्लेहरु!! ए! सप्पै आ रहेछन्। जिम्माल बा, गोताएँ जी, कैले, मिस, तितौरी, ठुली, नमे! ओहो!! पिङमा खेल्ने पालो चाँहि मेरो है अब। लौ न कसैले धकेली देउ मलाई!! दशैँको चहलपहल शुरु भए जस्तो छ चौतारीमा। त्यो पिङ देख्दा चाँहि नेपाल जाम जाम भो।
Read Full Discussion Thread for this article