Posted by: KaLaNkIsThAn September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
काँ बिर्खे, मालपोतको कुरा नसम्झाउ न अब, मुटुमा चुलेसीले रेट्छ। त्यसको बाजे मालपोतले नपुगेर जग्गा दलालीलाँ लाग्या -- जाडाँ बल्खु खोलालाई मिचेर टाउन प्लानिङ्ग हान्द्‍या, गाको असाराँ त त्यसको बाजेको खप्पर बल्खु खोला उर्लेर बित्याँस पार्यो नि -- झिरिझ्याप्प भो बनाँ घर जति। अहिले त टापटुपे भा छु, होश गर्नु, बिर्खे-माईलाको "माईला" नै झ्याप हान्दिम्ला -- जे भेटे नि झ्याप हान्दिन्छु। यो ईन्टरनेट नि वाईरलेस झ्याप हान्या, खप्परु झ्याप हान्या माल नि काँ को सध्धे होस। झ्याप नै छ नि - कहिले त साझा खोल्नै झ्याप्प १ घण्टा लाग्छ!! झ्याप‍-ताल छ। अहिले आउदाँ चौतारी मा "चौ" हुन्छ, एकछिन पछि आउदा चौतारीमा चौबन्दि चोलो च्यात्या कथा सिध्धि सक्या हुन्छ। खत्तम छ!! आज कसरी यो वाईरलेसलाई पूर्णे लाग्या छ था छैन् !! दिन भरि साझा लोड गर्नै लाग्छ, साझा लोड होउन्जेलसम्म झ्याल कुमारी साउनीकि छोरीलाई साईड हानिन्छ, बसिन्छ। काम छैन।
Read Full Discussion Thread for this article