Posted by: Birkhe_Maila September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
कैले आएछ! क्यार्दै छौ कैले? आजकल त चाइन्जो " तिन दिन भेट भो ज्यान माया तिन बर्खै हराम्ने" भन्ने गित जस्तो कहिले बेपत्ता हुन्छौ कहिले देखा पर्छौ? मेलापात राम्रो चलिराको छ? साहु दङ्ग हुने अरेर काम गरिरा होलाऊ के रे। बेला बेलाँ पर नारन गाउँ मा गिद गाम्दै हिनेओ देख्छु। लु रोटे पिङ्ग पनि हाल्ने कुरो हुँदैछ गाममा, सबै मिलेर मच्चिउँ!
Read Full Discussion Thread for this article