Posted by: Birkhe_Maila September 18, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
जदौ गोताएँ! क्यार्नु आफ्नु नि चाइन्जो मउसब सकिना साथ के के जाति मेला पात परेर चौतारिमा आम्न मिलेन। अइले आम्न पा' बेलाँ आउँदा त उई अस्तिको मेरो र गोताएँको कुरो नै छ याँ त! सपैलाई सप्ताहान्त लाएको होला। हो कि अम्रिकातिरका गाम्ले सपैले पालुङ्गोको साग खाए, दैब जानुन! लु हामि बुडाहरु नै मच्चिन पर्ला अस्तो छ पिङ्गमा!
Read Full Discussion Thread for this article