Posted by: Gautam B. September 17, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
लु, म पनि आईपुगें जिम्माल, हाजिर गर्न। सबैलाई महोत्सबले थकाए जस्तो छ। यी आजभोलिका चल्ला अलि चाँडै थाक्छन् कि क्या हो! हुनत, हाम्रा पालाँ जस्तो डाँडा-पाखा दौडेर कान्ला-कुन्तरा नाघेर हिनेको भा' पो नली खुट्टा अलि बलिया हुँदा हुन्, जतिखेर पनि टिभीको अघिल्तिर मात्तै बसेसी' के का बलिया हुनु!? अब दशैंको कुरो पनि तिमी हामी बूढालेनै शुरु गर्नुप-यो।
Read Full Discussion Thread for this article