Posted by: sajhabusaima September 16, 2006
Prachanda on trial!
Login in to Rate this Post:     0       ?        
swatantratagaamy तिमि सँग म पुर्ण रुप मा सहमत छु । अब माओबादि आफुलाइ पार्टि हरु सँगको बार्ता को टेबल बाट अग्लायर बाहिर निस्किन्छ भने यसको जबाफदेहि सि्रफ पार्टि मात्र नभएर त्यिनि हरु स्वयम पनि हुने छन । अनि ट्रायल को कुरा त नेपालि जनता का रगत मा आल खेल्ने ज्ञाने अनि उनिहरु को परिवार , प्रचन्ड र उनका कम्पनि ले उभिनु नै पर्छ तथापि उनिहरुलाइ कार्बाहि गर्ने मानिस ननिकलेला हाम्रो समाज मा ।
Read Full Discussion Thread for this article