Posted by: sajhabusaima September 16, 2006
I'm just too shy, and I don't know why
Login in to Rate this Post:     0       ?        
मेरो जिवन मा घटेको कुनै घटना सँग मेल खान्छ, तथापि केटि वच्चा देखि चिनेको पनि होइन, एउटै देस को पनि होइन र हामि मध्य एक मरेको पनि छैनौ तर दुबै ले कसैलाइ वाचा दियौ अनि भन्नु पर्दा भौगोलिक आधार मा पनि धेरै टाढा तथापि बाचा दिने हरु लाइ नै हामि लाइ भन्दा अगाडि यो कुरा थाहा भयो तर क्यान्ट हेल्प। त्यसैले भन्छु संम्बन्ध सायद पहिलो जुनि मा नै तय गरिएको हुन्छ ।
Read Full Discussion Thread for this article