Posted by: Gautam B. September 16, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
पारी गामतिर मेलो थ्यो हिजोसम्म। सकेर घर आम्दै थें, हाँरो चौतारी त झण्डै तल खोलाँ पुगिसक्या गाँठे। त्याँसी मैले पनि दश बर्खजति पहिला जिम गरेको पाखुराको बलले तानेर माथि ल्याईदे'को। रउसी नखा बेलाँ त ऊ बेला' जिमले पनि काम गर्दो र'छ गाँठे!
Read Full Discussion Thread for this article