Posted by: Birkhe_Maila September 15, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
लु कुम्ले ले नाम राख्देछ! लु बिरे स्वागत छ चौतारि गाममा! चाइन्जो कता हो मुउलानाँ रिकुटे भा छौ रे भन्ने सुनेओ थेँ सपै ठिउठाकै होला के रे? ग्वाँचे नेपाल पुएछ! लु ग्वाँचे फोटु सोटु टाँस्नु के रे नेपालको। मिलो भने कथा हाल्दा झन राम्रो खबर खाबर सुनाम्दै अर्नु है? आफ्नो के जाति मेलापात ले अर्दा तेति चौतारिआँ आम्ने मेसो मिलेन आज आइपुगेँ तो नि आधारात जो भयो। फेरि शुक्रबार परो, ठिटाठिटि त के घराँ बस्थे र बुडा खाँडा कोई छन कि चौतारिआँ??
Read Full Discussion Thread for this article