Posted by: hyperthread September 15, 2006
bhai Loote lai khula patra
Login in to Rate this Post:     0       ?        
ओहो न्यौपाने जि? , भने पछि कुरो यस्तो परेछ, लौ न नि अब लूतेलाइ त बाटो त खुलेछ। कान्छि ल्याउने झन्झट् धेरै नहुने भो जस्तो छ। हैन अब कुरो यसो बुझ्दा त लुते लाइ भन्दा राम प्रसाद जि लाइ बढि कठिन् परे जस्तो छ। अब यसो गरौ न त लूते र राम प्रसाद को एकै लागन् मा कुरो छिनिदिउ , हैन ये लूते के भन्छौ तिमि? How about coming kartik? LOL त्यसो सबै साझा बासी लाइ भनेर आफ्नो पनि कुरो चलाउन पाये हुन्तो होला क्यारे । कि कसो ये लूते? लौ हेर म त दाजु भाइ के के गोप्य थ्यो होला.......
Read Full Discussion Thread for this article