Posted by: shirish September 15, 2006
DASHAIN
Login in to Rate this Post:     0       ?        
उधारो दसैं दसैंका लागि लुगा छेक्न दर्जीकहाँ पुगेका धनगढीस्थित बालगृहका बालबालिका । खर्च अभावमा उनीहरूका लागि उधारोमा कपडा किनेको र उधारैमा सिलाउन लगाइएको हो । बालगृहमा ५९ बालबालिका छन् । दाताहरूबाट ४० जनालाई मात्र सहयोग प्राप्त भएकाले उनीहरूको स्कुलको शुल्कसमेत दुई वर्षदेखि तिरिएको छैन । (तस्वीर : देवेन्द्र भट्टराई ) Afu matrai moj garne bhanya??
Read Full Discussion Thread for this article