Posted by: mansion September 15, 2006
Kun Party Lai Vote Deu Ma
Login in to Rate this Post:     0       ?        
फेरि नेपाल मा प्रजातन्त्र आयो रे, फेरि नेपाल मा चुनाव गुने भो रे, ल येस् पालि, कुन् party लायि vote देउ म जब जुन् party आये पनि अफ्नो बास् त pati मै भयेको छ कस्को भासन् , कुन भेला मा जौउ म जस्को मा गये पनि त खालि अफ्नो आफ्नै स्वार्थ को बयान् हुन्छ कस्लै गुहार्न , कस्को सम्ररक्छ्न् मा जौ म, जब हरेक् दिन् मेरो बाटो , ढुघा मुढा रा नेपाल बन्द ले छेकेको हुन्छ, अब त आसै पनि त मरि सक्यो, हरेक् दिन् गोलि र रगत को कथा सुन्दा सुन्दै ल हेर उहिले बुडा पाका को बेला म, ये दुख परे राजा लै गुहार्न जौउ है भन्थे रे ल हेर कस्तो दिन आयेको छ देश् मा, आहिले राजा आफैले गुहार्नु परेको छ
Read Full Discussion Thread for this article