Posted by: KaLaNkIsThAn September 15, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
MALAI MAAF GARIDEU मलाई माफ गरिदेउ मेरा लोभी नजर कहीं कसैमा डुबेछ भने म त खोजीरहेछु हरेक चेहेरामा मेरी सपनाकि एक प्रियसी मायालु उ आँउछे सधैं म निदाएको बेला अनि बस्छे मेरो छातीमा उ साट्छे सधैं मेरा पिरहरुसित उसका मिठा मिठा भावना मलाई माफ गरि देउ मेरो प्रेमको कुरा कही कसैलाई बिझेछ भने म त खोजीरहेछु हरेक चेहेरामा मेरी सपनाकि एक प्रियसी मायालु उसको आँखा र ओठ मेरो रोदीघर हो उसको छाती मेरो बास हो उसको आँशु बर्षा उसको सुस्केरा शिशीर उसको मुस्कान मेरो मधुमास मलाई माफ गरिदेउ मैले मृगतृष्णा कहीं कसैमा देखेछु भने म त खोजीरहेछु हरेक चेहेरामा मेरी सपनाकी एक प्रियसी मायालु Singer: Narayan Gopal Music: Gopal Yonjan Lyrics: Nagendra Thapa
Read Full Discussion Thread for this article