Posted by: world_map September 15, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेलाई नमस्ते, कुम्ले, मलाई सन्चो भो. आज कहाँ मिटिङमा व्यस्त हुन नि? खाली सिटिङ गरेर काम गरिङ गरिरा'छु, कति व्यस्त हो, शुक्रवार नि. ग्वाँचे, ल मोज गर्नु नेपालमा. ठूली, काममा व्यस्त हो? रोल नं ८ चित्रे हजूर मास्टर्नी दिदी
Read Full Discussion Thread for this article