Posted by: KaLaNkIsThAn September 15, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
Tyo geet ta yesto po ho ni rahulvai, tyasto kaha ho ra. Aafai le sunera verify gareko. MERO KATHA KHALI KHALI मेरो कथा खाली खाली पिंजडामा खोज मेरो व्यथा भत्किएको मन्दिरलाई सोध रुँदा रुँदै हाँसिदिनु गाह्रो छ कि छैन जली जली खाक हुने मैनबत्तिलाई सोध मेरो कथा बाँसुरी झैं चोट बोकी धेरै गीत गाँए हाँसो वैरी हुँदा पनि आँशुलाई अंगाले आकाशको जूनपनि काटिएको चंगा मेरो आँखा बाट बग्छ जमूना र गंगा मेरो कथा रित्तो रित्तो खण्डहरमा खोज मेरो व्यथा तार चुँडेको सितारलाई सोध मेरो कथा न त फूल्छ न त झर्छ मेरो मनको फूल वारि छदैं मच्चिएछ पारी पुग्ने पुल जब सम्म बिझिदिन्छ सम्झनाको सियो तब यहाँ निभिदिन्छ जिन्दगीको दियो मेरो कथा सुन्य सुन्य मसानमा खोज मेरो व्यथा टुटी झर्ने तारालाई सोध मेरो कथा --music: Shanti Thatal Lyrics: Man Bahadur Mukhiya Singer: Narayan Gopal
Read Full Discussion Thread for this article