Posted by: Rahuldai September 15, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
मेरो कथा खाली खाली मशान लाई सोध मेरो ब्यथा भात्किएको मन्दिर लाई सोध रुंदा रुंदै हाँसी दिन गाह्रो छ कि छैन जली जली खाग हुने मैन बत्ती लाई सोध मेरो कथा-------------- बाँसुरी झै चोट बोकी धेरै गीत गाएं हाँसो बैरी छंदा छंदै आँसु लाई अंगालें आकाशको जून पनि च्यातिएको चङगा मेरो आँखा बाट बग्छ्, जमुना र गंगा मेरो कथा शुन्या शुन्या खन्डहर लाई सोध मेरो ब्यथा --------------------- न त फुल्छ, न त झर्छ, मेरो मन को फूल वारि छदै भत्किएछ पारि पुग्ने पुल जब सम्म बल्झिदिन्छ सम्झनाको सियो तब यहा निभि दिन्छ जिन्दगि को दियो मेरो कथा टुटी झर्ने तारा लाइ सोध मेरो ब्यथा भत्किएको मन्दिर् सोध गीतकार्: मन बहादुर् मुखिया संगीत: शान्ति ठटेल्
Read Full Discussion Thread for this article