Posted by: ImI September 14, 2006
This bastard
Login in to Rate this Post:     0       ?        
this maoist bastard has so much property..he should show and set an example by donating his property to poor .King is selfish he doesn't do ok he is bad.How good this bastard is???? सार्वजनिक गरिएको विवरणअनुसार उहाँको सम्पति यस प्रकार रहेको छ- दिव्यनगर, चितवनमा पाँच विगाहा ४ कठ्ठा साढे सात धुर खेतीयोग्य जमिन, चितवनमै एक कठ्ठा १५ धुरको घडेरी, दिव्यनगरमा एकतले पक्की घर, अनामनगर काठमाडौँमा साढे एकतले पक्कीघर, काठमाडौँको धोबीखोलामा ५ आना ३ पैसाको घडेरी सानेपामा साढे दुई तले पक्की घर पैतृक सम्पत्तिबाट आर्जित रू. एक लाख २५ हजार नगद, २९ तोला सुनका गहना, २५० तोला चाँदीका भाँडाकुँडा मोतीको माला दुई थान २ थान चाइनिज मोटरसाइकल, बैङ्कका विभिन्न खातामा गरी करिब रू.२५ हजार नगद एक लाखको बीमा what a joke??????? HE REALLY HAD TO DO THIS :( ऋणहरु घर निर्माण गर्न रू.२८ लाख ऋण (६ लाख तिर्न बाँकी) अन्य प्रयोजनका लागि ऋण रू. ७ लाख ५० हजार ऋण तिर्न बाँकी
Read Full Discussion Thread for this article