Posted by: Swatantratagaamy September 14, 2006
सायरी
Login in to Rate this Post:     0       ?        
प्रिये, नेपाल आँडे तिमी गाई हौ भने म तिम्रो साँडे प्रिये, रुखको हाँगा तिमी भैंसी हौ भने म तिम्रो राँगा प्रिये, तिम्रो बाउ काले तिमी पोथी हौ भने म तिम्रो भाले
Read Full Discussion Thread for this article