Posted by: Rahuldai September 14, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु मेरो राम कहाँनी त्यो एक दिन को घाम , सयौं दिन को पानी म उठ्दा आकाश ले मलाई थिची दिन्छ अघी बढ्दा धरति मलाई खाल्दो खन्छ म रोएं यी आँसु रित्याउं भनेर बरु आँसु ले नै मलाई नै बगांउछ यो बिधवाको सिउंदो कि मेरो जवानी त्यो एक दिन को घाम सयौं दिन को पानी तेरो अश्वासन म मैले बांची हेरें मैले आगो माथि पनि नाची हेरें जीवन् लाइ चारै तिर् बाट हेरें केवल म पुरानो, सबै नौलो पाएं यहि गीत साँचे पछि लाइ निशानी त्यो एक् दिन् को घाम् , सयौं दिनको पानी लौ सुन म भन्छु मेरो राम कहनी
Read Full Discussion Thread for this article