Posted by: khabardar September 14, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
मैले भन्नु पर्दा चैँ: १ । हरि भक्त कटुवाल प्रवासी २ । गोपाल योन्जन ३ । इस्वर बल्लव ४ । क्षेत्र प्रताप अधिकारि ५। भिम् बिराग् यो लिस्ट् is based on the consistency of their lyrics in terms of quality । अरु हरु को कुनै गीत् राम्रा कुनै नराम्रा छन्, तर यिनि हरु हरु को सप्पै नै गीत् हरु अति नै उत्कृस्ट छन्। गायक् नारान् दाइ बाहेक् अरु ले गायेको गीत् हरु पनि इनिहरु को गीत् धेरै नै राम्रो छ।
Read Full Discussion Thread for this article