Posted by: world_map September 14, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
कुम्ले, सान्नानी, कहाँ हुनु र म ठूलो मान्छे? मिटिङ् चाँडो सिद्द्याएर अरू भागे, अनि म नि यसो १ घण्टा आराम गरेक नि :) मास्टर्नी दिदी, म सानै मान्छे हुँ. :) मिस्टे, ल राम्ररी आराम गर्नु
Read Full Discussion Thread for this article