Posted by: shirish September 14, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
आशुतोष (भक्तपुर) गजल रूख ढल्यो सालको कुरा चल्यो चालको । घट्यो मोल जीवनको भाउ बढ्यो मालको । काला जब सेता भए सङकट टर्यो हालको । घरहरू भत्किएर बेहाल भो झ्यालको । जताततै गुफैगुफा चर्चा तर प्वालको । www.nepalikavita.com
Read Full Discussion Thread for this article