Posted by: miss_ me September 14, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
कठै !!!!!!!!!!!!!! नमेलाई चिसो लागेछ अस्ति ठूलीले खा'को ओखती मुलो खाए हुन्थ्यो नि । ए ठूली चित्रेले थर्मस भरी बनाइद्याछु दिदी धेरै छ छौतारीया अरु कोहि बिमार परे काम लाग्छ भन्थ्यो...खाइसक्यौ कि बांकि छ? छ भने त्यो झोल ओखती नमेलाइ देउ न। कुम्लेदाजी !!!!! :D नमस्ते गरे है मैले नि चित्रे भाइ भागेर आको त हैन ?:):):)
Read Full Discussion Thread for this article