Posted by: world_map September 14, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! ठूलीलाई निको भएको सुनेर खुशी लाग्यो, मलाई नि सन्चो भो. नमे आराम गर्नु, ठीक हुन्छ. कुम्ले के छ हालचाल? आज त मिटिङ् चाँडै सकेर अर्को एक घण्टा नि आराम गर्न पाइने भो, क्या मज्जा! :) रोल नं ८ चित्रे हजूर मास्टर्नी दिदी
Read Full Discussion Thread for this article