Posted by: CaMoFLaGeD September 14, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
कठै नमे!! हे हे हे! लौ मैले भनिदिए त। कि तिमीलाई बिशेषले नै भन्न पर्ने? नमस्ते है मास्टर्नी दिदी! ठुली तिमीलाई सन्चो भएको सुन्दा सार्‍है खुशी लाग्यो। तिमीलाई थाहा छैन यहाँ हामीलाई कस्तो चिन्ता लागेको थियो भनेर।
Read Full Discussion Thread for this article