Posted by: Poonte September 13, 2006
कलकत्ते काईयो केश मेरो बाङगो, टेबूलमा ऐना छ
Login in to Rate this Post:     0       ?        
[कल्कत्ते काईंयो, केश मेरो बाङ्ग्यो टेबुलमा ऐना छ] x 2 पिरती मैले नला’को होईन तक्दिरमा रै’न छ ए, धान कै बाला झुलाउँला, मायालाई फुलाउँला x 2 [त्यो हिमाल माथि थ्याङ्बोचे गुम्बा तिं माथी ल्हासा छ] x 2 अर्काको सन्तान, अर्काको आईमाई तेई पनि आशा छ ए, धान कै बाला झुलाउँला, मायालाई फुलाउँला x 2 [“मेरो नाम” बज्जे काम नपाई आज साझामा आ’को छ] x 2 गीत गाउन नआई, छटपटी बनाई बौलाहा भा’को छ ए, धान कै बाला झुलाउँला, मायालाई फुलाउँला x 2 [“फ्रिक” पनि आयो, अर्को गीत गायो सुहाउँदो ज्वाईं बनेर] x 2 सकि नसकि टुक्रे गीत गायो बेस्सरी कनेर ए, धान कै बाला झुलाउँला, मायालाई फुलाउँला x 2 [जिस्केको मात्र, रिसाउन नपाई त्यो दाह्रा किटेर] x 2 गोध्ने भो अब दुईटैले मलाई कन्चेट मै पिटेर ए, धान कै बाला झुलाउँला, मायालाई फुलाउँला x 2 :p
Read Full Discussion Thread for this article