Posted by: samir28 September 13, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
नारायण गोपालको अन््तीम गीत "माया" भन््ने सीनेमामा छ कयार । " मन््दीर्मा हो की मूर््ती मा माया, पत््थर मा हो की धुलो मा माया, कोही त बताउ, कोही त देखाऊ, खोइ कहाँ छ कहाँ, कता छ माया" यस्तै हो क्यार । मलाई त यो गीत क्लासीक लाग्छ । इउथानासीया जी ले भने जस्तो खोके को आवाज त मैले त्यो गीतमा कतै सुनीनँ । इउथानासीया जी ले एक फेर नाक, कान र घाँटी बीशेषग्य लाइ देखाउन पर्ने पो भाको हो की जस्तो लाग्यो मलाई त । कान भरी कानेगुजी परे जस्तो छ ।
Read Full Discussion Thread for this article