Posted by: miss_ me September 13, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
"हे हे हे दादा झन म नि दादा संगै तल वेसि शहर सम्म जाम्ला भन्ने सोचिथिम के रे ..त्या तल हुदि बड एक्लै जान सक्चु जस्तो लाउछ , सधै घाँस दाउर गरेको ठाँउ त हो । अब दादा संग त्यसरी हिड्नै बोल्नै नहुने नियम ला'को भे 'सि त क्यार्नु र? त्यै बाघ भालुको डर लाउछ के मलै त ।।जंगल को बाटो । .....हन यो केटी मु्न्छेको कस्तो जात हुदो रे'छ बरै?? किन गाली गर्चन कुन्नि छेउमा जादैमा ,बोल्दैमा ,बस्दैमा ........... यि गाली गर्ने नि फेरी केटी मुन्छे नै होलान के रे :P" ( अब दादा ले मलै गाली गर्नु भो मलाइ ... "यो माष्टर्नी नानी लै सधै मेरो नै कुरो टपक्क टिप्न पुर्ने के भा'को होला .... ""यो दादाले सोचेको के ) :D :D कुम्ले र ठूली आएचन अरु कुन बेला आउने होलान. ल आजको पाठ सुरु गर
Read Full Discussion Thread for this article