Posted by: Rahuldai September 12, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
अर्को एउटा गीत नारायण दाई ले गाउनु भाको गीत्, राधा मानन्धर जी ले पनि गाउनु भाको छ । कुरै कुरा मा, मैले नेपाल छोड्नु केही दिन अगाडि राधा मानन्धर जी ब्रेन ह्याम्रेज भएर मृत्यु शैया मा हुनु हुन्थ्यो, थाहा छैन, उहा अहिले हुनु हुन्छ कि हुनु हुन्न । ए मलाई माया गर्छु भन्ने हजुर, कहिले माया पनि त गर्ने गर तिम्रो टाढाको म्वाऐइ ले पुगेन मलाई, बरु नजिक आइ स्ताउने गर मन्छे के के भन्छन् तिमिलाइ मन ले के के भन्छ, साँचो कुरा खोल मलाइ एक् दिन् सब् ले सुन्छ न लुकाइ मनका सारा बिम्ब हरु, मन खोली मलाइ बताउने गर, तिम्रो टाढा को---------- बाकि का हरफ् हरु जोडेर यो गीत् लाइ पूर्ण बनाइदिन् हुन् अनुरोध छ।
Read Full Discussion Thread for this article