Posted by: miss_ me September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
लौन नि त्यो रसबरी भन्ने डल्ला त मलै नि खुब मनपर्छ :) हैन पुन्टेदाको अगाडिको एउटा दाँत नभाको हो र?? :P त्यो ३५ वर्षभाको फोटोमा त एउडो दाँत नै देखिदैन नि त (पुन्टेदा रिसानि माफ पाम है .....हुन चै हो के नपत्याए सबैले ध्यान दे"र हेरम त फोटू ) :D:D :D नेप्चे दाइ ढोग गरे है हजूरलाई :) ( मनमनै का घुस्रेको र'छ कुन्नि आजसम्म देखा पर्या थे'न पिउनिक जाने भनेर कुद्दै आएछ :P)
Read Full Discussion Thread for this article